नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालीनले विश्वकप छनोटमा राम्रो खेल्नुका विकल्प नभएको बताएका छन । कुवेत विरुद्धको खेलमा जानु दुई दिन अगाडी नै खेलाडीको विदाई कार्यक्रममा बोल्दै कालिनले कुवेत टिम विरुद्ध पाँच महिना अगाडी खेलेको र सो बेला र अहिलेको टिममा निकै फरक रहेको बताउँदै यसपटक नेपाली टिमलाई सजिलो नहुने बताए । उनीहरुले इंग्ल्याण्डमा प्रशिक्षण गरेको बताउँदै कालिनले हामीले तयारी राम्रो गरेको भएपनि सोचेको जस्तो अभ्यास खेल खेल्न नपाएको बताए । उनले हामीले बलियो टिम विरुद्ध मैत्रीपुर्ण खेल खेल्नुपर्ने थियो, त्यो पाउन सकेनौ, तर पनि हामी बलियो रुपमा नै मैदानमा उत्रनेछौ । यसका साथै रोहित चन्दलाई टिमको डिमान्ड अनुसार प्रयोग गर्नसक्ने संकेत गरे ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Edit: Manoj Basnet
Camera : Amar Bhandari
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
©Neplays Media Managent Pvt. Ltd.
Visit us :
Find us on Facebook:-
Find us on Twitter:-
0 Comments